पाकिस्तानमा भएका दुई दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु, ४५ जना घाइते

इस्लामवाद । पाकिस्तानमा छुट्टाछुट्टै दुई सडक दुर्घटनामा परी कम्तीमा १६ जना यात्रुको मृत्यु भएको छ । पाकिस्तानी पत्रिका डनले छापेको समाचार अनुसार शनिबार लाल शाहबाज कलन्दरको उर्स अघि सिन्धको सेहवान सहर तर्फ जाँदै गरेका सवारी साधनहरू आफसमा जुधेका थिए ।






Post Comment