२६ जेष्ठ २०८२, आईतवार

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

 

३ माघ, कपिलवस्तुमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति दुईवटा मोटरसाइकल ठोक्किँदा सो घटना भएको हो । मृत्यु हुनेमा  ३५ वर्षीय नेहामन अली र वर्ष २७ वर्षीय रोमन थारु छन् ।

उनीहरुको उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।उनका अनुसार यूपी ५५ ए एच ७०९० र लु १० प ४४९६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?