२४ माघ २०८२, शुक्रबार

भूकम्पः सिन्धुपाल्चोकको फुल्पिङकट्टी प्रहरी चौकीमा क्षति

 

२३ पुस, काठमाडौँ । काठमाडौँ उपत्यकामा महसुस गरिएको भूकम्पका कारण सिन्धुपाल्चोकको फुल्पिङकट्टीस्थित प्रहरी चौकीमा क्षति भएको छ । भोटेकोशी–४ स्थित प्रहरी चौकीको भवन चर्किएको हो । चौकीको भवनमा सामान्य क्षति भएको बताइएको छ ।

तिब्बतको सिगात्सेबाट ३५ किलोमिटर टाढा दिङ्गे क्षेत्र केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको ७ म्याग्निच्युडको भूकम्पको धक्का नेपालमा महसुस भएको थियो ।

 

Post Comment

छुटाउनुभयो कि ?