२६ जेष्ठ २०८२, आईतवार

एमाले सचिवालयको बैठक जारी

 

१८ पुस, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ । बैठकमा राष्ट्रिय राजनीति लगायतबारे छलफल भइरहेको छ ।

त्यस्तै एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा पेश गर्ने प्रतिवेदनबारे छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?