जनकपुरले गुमायो तेस्रो विकेट
३ पुस, काठमाडौं । एनपीएल क्रिकेटको पहिलो क्लालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुर बोल्ट्सले तेस्रो विकेट गुमाएको छ । जनकपुरका शुभ कंसाकार २६ रनमा आउट भएका हुन् । यसअघि जकनपुरका कप्तान आसिफ शेख ११ र लाहिरु मिलान्था १२ रनमा आउट भए । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले ब्याटिङ रोजेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment