कालिकोटमा बोलेरो जीप दुर्घटना हुँदा १० जनाको मृत्यु
काठमाडौं- कालिकोटमा बोलेरो जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

प्रहरीका अनुसार आइतबार दिउँसो पलाँता गाउँपालिकामा दुर्घटना भएको हो। मृतकको नाम र पहिचान खुलेको छैन। उद्धारका लागि प्रहरी र सेनाको टोली घटनास्थलतर्फ गएको प्रहरी जनाएको छ।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment