सिन्धुलीमा बस दुर्घटना: दुई जनाको मृत्यु
२१ असोज, काठमाडाैंबाट भोजपुर तर्फ जाँदै गरेको बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो करिब ३ बजेको समयमा ०१-००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृतकको परिचय खुलिसेकेको छैन। प्रहरीका अनुसार बसमा ३० देखि ३५ जना सवार रहेका थिए। घाइतेहरुको संख्यासमेत यकिन भइनसेको प्रहरीले जनाएको छ।


Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment