१० श्रावण २०८२, शुक्रबार

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

 

२२ भदौ, चितवन । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

आज बिहान साढे ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित मुग्लिन-काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो । सडक विभागले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो । सडक सञ्चालनमा आएसँगै जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?