खड्का र देउवाको घरमा ‘जलेका पैसा’ को अनुसन्धान सुरु

६ असोज, काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र नेता एवं निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका भनिएको रकममाथि अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले आइतबार देउवा र खड्काको जलेको घरमा पुगेर घटना मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको हो । टोलीले दुवै घरबाट जलेका नोटका […]
पर्साबाट १९ किलो लागूऔषध चरेस बरामद

६ असोज, पर्सा । पर्साबाट सशस्त्र प्रहरीले १९ किलो लागूऔषध चरेस बरामद गरेको छ । पोखरिया नगरपालिका–७ जगतपुर गाउँस्थित बाख्रा राख्ने छाप्रोमा कालोझोला भित्र लुकाइ राखेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको हो । विओपी प्रसौनी भठ्ठाबाट सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा गएको टोलीले बरामद गरेको चरेसको १९ किलो १२६ ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको […]
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ

६ असोज, सर्लाही । नक्कली विवरण पेश गरी नेपाली नागरिकताको सिफारिस घटनामा संलग्न भएको आरोपमा सर्लाही पर्सा गाउँपालिका–४ का वडा अध्यक्ष सुवोध राय यादव पक्राउ परेका छन्। चार जना व्यक्तिले झूटा वतन र विवरण पेश गर्दै वडा अध्यक्ष यादवबाट सिफारिस र सनाखत गराई जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत नागरिकता प्रमाणपत्र लिन खोजेको प्रकरणमा अनुसन्धान […]
नक्कली नागरिकता प्रकरणमा सर्लाहीका वडा अध्यक्ष सुवोध राय पक्राउ

६ असोज, सर्लाही । नक्कली विवरण पेश गरी नेपाली नागरिकताको सिफारिस घटनामा संलग्न भएको आरोपमा सर्लाही पर्सा गाउँपालिका–४ का वडा अध्यक्ष सुवोध राय यादव पक्राउ परेका छन्। चार जना व्यक्तिले झूटा वतन र विवरण पेश गर्दै वडा अध्यक्ष यादवबाट सिफारिस र सनाखत गराई जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत नागरिकता प्रमाणपत्र लिन खोजेको प्रकरणमा अनुसन्धान अघि बढाइएको […]
बुटवलमा एक युवकको ह*त्या आरोपमा युवती पक्राउ

६ असोज, रुपन्देही । बुटवलमा एक युवकको हत्या आरोपमा युवती पक्राउ परेकी छन् । बुटवल उपमहानगरपालिका-१ मैनाबगरका २७ वर्षीय रोहित थापाको हत्या गरेको आरोपमा सोही नगरपालिकाको वडा-५ ध्रुवनगरकी २३ वर्षीया सुनिता केसीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाका अनुसार थापा र केसी असोज २ गते […]
तालिम केन्द्र छेउमा प्रहरी जवान मृ*त फेला

५ असोज, रूपन्देही । नेपाल प्रहरीका एक जना जवानले प्रहरी तालिम केन्द्रकै छेउमै आत्महत्या गरेको अवस्थामा भेटिएका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका ३ स्थायी घर भएका २४ वर्षीय श्याम चौधरी बुटवलस्थित प्रहरी तालिम केन्द्रको छेवैमा रहेको रुखमा झण्डिएर आत्महत्या गरेका हुन्। उनका छिमेकी समेत रहेका राप्ती सोनारी गाउँपालिका ३ का वडाध्यक्ष मिनकुमार चौधरीले शुक्रबार राति […]
नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको ह*त्या

५ असोज, काभ्रेपलाञ्चोक । नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिए । सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए […]
काठमाडौंको गेस्ट हाउसमा एक युवती मृ*त फेला

५ असोज, काठमाडौं । काठमाडौंको एक गेस्ट हाउसमा एक युवती मृत भेटिएकी छिन् । काठमाडौं महानगरपालिका–२८ स्थित न्यू मनकामना गेस्ट हाउसको कोठा नम्बर २०२ मा युवती मृत भेटिएकी हुन् । मृत भेटिनेमा कास्कीको पोखरा घर भएकी २२ वर्षीया सनिसरा राना छन् । उनी शनिबार राति मृत अवस्थामा भेटिएकी हुन् ।
रौतहटबाट ३ सय ३४ केजी गाँजा बरामद

५ असोज, रौतहट । रौतहट इशनाथ नगरपालिकाको मोतिपुरबाट प्रहरीले लागूऔषध गाँजा ३ सय ३४ केजी बरामद गरेको छ। नेपाल भारत सीमावर्ती क्षेत्रबाट लागुऔषध गाँजा सहितको पिकअपलाई शनिवार राति प्रहरीले नियन्त्रणमा लिएको हो । ईशनाथ नगरपालिका–८ मनसरी हुँदै भारततर्फ लैजाँदै गरिएको अवस्थामा सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा […]
युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला

४ असोज, काठमाडौं । युरोपका तीन ठूला विमानस्थलमा साइबर हमला भएको छ। प्रभावित विमानस्थलहरूमा लन्डनको हीथ्रो विमानस्थल, जर्मनीको बर्लिन विमानस्थल र बेल्जियमको ब्रसेल्स विमानस्थल परेका छन् । साइबर आक्रमणका कारण शनिबार यी विमानस्थलहरूमा चेक–इन र बोर्डिङ प्रणाली ठप्प भए भने धेरै उडानहरू ढिलाइ भयो । केही उडानहरू रद्द समेत गर्नुपरेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले जनाएका छन् […]
