सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, पुग्यो प्रहरी

२९ भदौ, काठमाडौं । आफूलाई जेनसी समूहको नेतृत्वकर्ता बताउँदै आएका हामी नेपाल नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ। रिपोर्टर्सक्लबमा सञ्चारकर्मीहरूलाई हप्कीदप्की गरेपछि उनीमाथि हातपात र धकेलाधकेल भएको हो।  अहिले प्रहरी पुगिसकेको छ। उनलाई प्रहरी र उनका केही समर्थकले पत्रकार सम्मेलन भएकै कक्षको एक कुनामा घेरेर राखेको छ।

एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति

२९ भदौ, काठमाडौं ।    नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो घर जलाउने व्यक्ति सार्वजनिक गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस तथा तस्बिर राख्दै बस्नेतले आफ्नो घर जलाउने व्यक्ति सार्वजनिक गरेका हुन् । भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा बस्नेतको घरमा आगजनी तथा तोडफोड भएको थियो । उक्त आगजनी तथा तोडफोडमा संलग्न […]

एमाले नेता महेश बस्नेतले सार्वजनिक गरे घर जलाउने व्यक्ति

२९ भदौ, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो घर जलाउने व्यक्ति सार्वजनिक गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस तथा तस्बिर राख्दै बस्नेतले आफ्नो घर जलाउने व्यक्ति सार्वजनिक गरेका हुन् । भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा बस्नेतको घरमा आगजनी तथा तोडफोड भएको थियो । उक्त आगजनी तथा तोडफोडमा संलग्न भन्दै […]

देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार

२९ भदौ, काठमाडौं ।  यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन्।  नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक […]

नरेशले प्राण त्याग्नुअघि नाम लिएका ४ जना प्रहरीको नियन्त्रणमा

२९ भदौ, काठमाडौं ।  कञ्चनपुरमा एक युवकले आफूलाई जेनजी भनेर कुटपिट गरिएको भन्दै प्राण त्याग्नुअघि नाम लिएका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहरा अनुसार, पक्राउ पर्नेमा खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्त छन्। उनीहरू अहिले प्रहरी नियन्त्रणमा रहेको र आत्महत्या दुरूत्साहनको अभियोगमा मुद्दा चलाउने गरी अनुसन्धान […]

पाकिस्तानमा सैनिक कारबाही, १० आतंककारीको मृ*त्यु

२९ भदौ, पाकिस्तान। पाकिस्तानको पश्चिमोत्तर खैबर पख्तूनख्वा प्रान्तमा गरिएको एक सुरक्षा अभियानमा दश सशस्त्र समूह (आतंककारी) मारिएका छन् । पाकिस्तान सेनाको सञ्चार विभाग इन्टर–सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) ले शनिबार जारी गरेको विज्ञप्तिमा यो जानकारी दिएको हो । विज्ञप्तिमासुरक्षा बलहरूले लोअर डिर जिल्लामा सशस्त्र समूहहरूको उपस्थिति रहेको सूचना पाएपछि खुफिया जानकारीको आधारमा कारबाही सञ्चालन गरेका भनिएको […]

२६२ किलो गाँजासहित विराटनगरबाट ३ जना पक्राउ

२९ भदौ, काठमाडौं । विराटनगर महानगरपालिका–१५ बाट दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो । प्रहरीले मे।१ […]

ध्वस्त सर्वोच्चमा भेटिए तोपका गोला र हातहतियार

२९ भदौ, काठमाडौं । जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको सर्वोच्च अदालत परिसरमा रहेको नेपाल बारको कार्यालयमा तोपका गोला पनि भेटिएको छ।  भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुँदा सर्वोच्चमा तोपका गोला पनि भेटिएको हो। नेपाल बार एसोसियसनका महासचिव एवम् वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले तोपका गोलासँगै अन्य हतियारहरू भेटिएको जानकारी दिए। […]

जेनजी आन्दोलनमा मृ*त्यु हुनेको संख्या ७२ पुग्यो

२९ भदौ, काठमाडौं । ्यरही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ।  प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले यो  जानकारी दिएका हुन्। मुख्य सचिव अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको हो। सरकारले […]

काम नगरिदिएको भन्दै हेटौंडाका उपमेयरमाथि बीच बजारमै हातपात

२९ भदौ, हेटौँडा । हेटौँडा उपमहानगरका उपमेयर राजेश बानियाँमाथि हेटौँडाको मुख्य बजारमै कुटपिट भएको छ । हेटौँडा-१ मा बसोबास गर्दै आएका पुरुषोत्तम खड्काले आफ्नै पसलमा बसिरहेका बानियाँलाई आवेश पोख्दै हात हालेका हुन् । उनले काम नगरिदिएको रिस पोखेको बताइएको छ । मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले कुटपिट गर्ने खड्कालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताए । यिनै […]