मलेसियामा प्रवासी नेपाली श्रमिक समस्याबारे मुख्यमन्त्री सिंहको विशेष अन्तरक्रिया

जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको विशेष उपस्थितिमा मलेसियास्थित नेपाली राजदूतावासको सभाहलमा एक बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा महामहिम नेपाली राजदूत डा. नेत्र प्रसाद तिमिल्सिना, दूतावासका कर्मचारी, एनआरएनए मलेसियाका अध्यक्ष राकेश प्रसाद महतोसहित पदाधिकारीहरू, एनआरएमए मलेसियाका अध्यक्ष महेश यादव ‘निराला’ तथा मलेसियामा कार्यरत श्रमिक प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। अन्तरक्रियामा प्रवासी नेपाली […]
भियतनामका उपराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

८ भदौ, काठमाडौँ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ । आइतबार भियतनामका उपराष्ट्रपति सुआन र प्रधानमन्त्री ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो । उपराष्ट्रपति सुआन, उपराष्ट्रपति यादवको निमन्त्रणामा शनिबार काठमाडौं आइपुगेकी हुन् । उनी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।
भियतनामकी उपराष्ट्रपतिको नेपाल भ्रमण द्विपक्षीय बैठक सुरु

८ भदौ, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपाल भ्रमण आएकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक काठमाडौंमा सुरु भएको छ । शनिबार काठमाडौं आएकी सुआनले आज बिहान उपराष्ट्रपति यादवसँग भेटवार्ता गरेलगत्तै द्विपक्षीय बैठक सुरु भएको हो । नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको […]
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन

७ भदौ, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले लिपुलेकलाई व्यापारिक नाका बनाएर गरिएको भारतीय र चिनियाँ हस्तक्षेपको विरोधमा शनिबार काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरूले ‘लिपुलेक हाम्रो हो’, ‘भारतीय सेना कालापानी छोड’ जस्ता प्लेकार्ड बोकेका थिए। अखिल क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र शाहले सरकारले सधैं कूटनीतिक पहलको कुरा गर्ने भए पनि वास्तविक कदम नचालेको […]
भियतनामकी उपराष्ट्रपति नेपाल आइपुगिन्

७ भदौं, काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपती भो थि आन सुआन नेपाल भ्रमण आएकी छिन् । तीनदिने औपचारिक भ्रमणका लागि शनिबार उनी काठमाडौं आइपुगेकी हुन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा आएकी उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री आरजु राणालगायत नेपाली अधिकारीहरुले स्वागत गरेका छन् । भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय नेपाल भरमण हो । उपराष्ट्रपति सुआनले […]
दक्षिण कोरियाका लागि काेटा ५३ सय, आवेदन १ लाख बढी

६ भदाै, काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान इच्छुक नेपाली युवामध्ये १ लाख ३ हजार जनाले आवेदन दिएका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस (रोजगार अनुमति प्रणाली) कोरिया शाखाका अनुसार ५ हजार ३ सय कामदारको माग हुँदा १ लाख ३ हजारको आवेदन परेको हो । कोरियाले सन् २०२५ का लागि उत्पादनमूलक तथा कृषि–पशुपालन क्षेत्रमा […]
अमेरिकाले गर्यो ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द

६ भदौ काठमाडौँ । अमेरिकी स्टेट डिपार्टमेन्टले ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भिसा खारेज गरेको छ । विभागले भिसा रद्द गर्नुको प्रमुख कारण अमेरिकी कानून उल्लङ्घन, ओभरस्टे, आपराधिक गतिविधि तथा आतंकवादसम्बन्धी मुद्दा रहेको स्पष्टीकरण दिएको छ । स्टेट डिपार्टमेन्टले दिएको विवरणअनुसार, रद्द गरिएका भिसामध्ये करिब ४ हजार विद्यार्थीले कानून उल्लङ्घन गरेका थिए । यसमा आक्रमण, […]
नेपालबाट ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात हुन थाल्यो

६ भदौ, काठमाडौं । भारत सरकारले नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । यससँगै नेपालबाट निर्यात हुने विद्युतको कुल परिमाण ११ सय मेगावाटभन्दा बढी भएको छ । यसअघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको हो । […]
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

५ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा, युके पाउन्ड […]
अमेरिकाले रद्द गर्यो ६ हजार विदेशी विद्यार्थीको भिसा

अमेरिकाले मुलुकको कानुन तोडेको र तोकिएको अवधिभन्दा बढी समय बसेको भन्दै ६ हजारभन्दा बढी विदेशी विद्यार्थीको भिसा रद्द गरेको छ। बीबीसीका अनुसार अमेरिकाको विदेश मन्त्रालयले तीमध्ये धेरैजसो मादक पदार्थ पिएर गाडी चलाएका, चोरी गरेका र ‘आतंकवादलाई समर्थन गरेका’हरू छन्। यो कारबाही ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको एक अंश हो, जसअन्तर्गत विदेशी विद्यार्थीहरूलाई पनि कडाइ […]
