हेर्ने कथा को प्रकाश ले पाए नागरिकता

१६ भदौ, काठमाडौं । परिवारबाट ३५ वर्ष बढी हराएका भोजपुरका प्रकाश तामाङले नागरिकताको प्रमाणपत्र पाएका छन् । षडानन्द नगरपालिका–१० स्थित प्रकाशको घरमै पुगेर दिङ्ला इलाका प्रशासन कार्यालयका प्रमुख प्रशासकीय विनोद ज्ञवालीले नागरिकताको प्रमाणपत्र दिएका हुन् । उनको नागरिकता बनाउन षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदास, नगरपालिकाका कार्यकारी अधिकृत मोहन चापागाईं र वडाध्यक्ष प्रेम दोजी शेर्पाले समन्वय […]

तोलामा ६ सयले घट्यो सुनको मुल्य

१६ भदौ, काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ थियो । यसअघि बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ […]

डिआइजी पोखरेलको खातामा शंकास्पद रकम ! एक बिचौलिया पक्राउ, १० प्रहरी हेडक्वार्टर तानिए

  अमरेश कुमार पाण्डे  १५ भदौ जनकपुरधाम। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देही पुगेका बेला सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एकजना डीआईजी फस्न लागेको खुलासा गरेका थिए । अन्ततः आइजीपी कुँवरको संकेत मधेस प्रदेशका डीआईजीतिर लक्षित रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उदघाटन कार्यक्रममा बोल्दै आइजीपी कुँवरले प्रहरीमा आन्तरिक […]

प्रदेश गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले भवनको शिलान्यास

  १५ भदौ , रूपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले सुविधा सम्पन्न र एक हजार दुई सय श्यैया रहने भवनको शिलान्यास गरिएको छ ।६ अर्ब १८ करोडभन्दा बढीको लागतमा निर्माण हुने अस्पताल लुम्बिनी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको छ । प्रदेश सरकारको चार वटा गौरवको आयोजनामध्ये लुम्बिनी प्रादेशिक अस्पताल निर्माण महत्त्वपूर्ण आयोजनाको रुपमा रहेको […]

भूमाफियाबाट वनको जग्गा जोगाउने डिएफओलाई मुख्यमन्त्रीको सराहना

भदौ १४  जनकपुरधाम । कीर्ते कागजपत्रका आधारमा बाराको कोल्हवी नगरपालिका वडा नम्बर २ बसनचौरीस्थित राष्ट्रिय वनको एक सय एघार बिघा, १२ कट्ठा १६ धुर जग्गा अतिक्रमण गर्ने प्रयास विफल तुल्याउन गम्भीर अनुसन्धान गरेका डिभिजनल वन कार्यालय बाराका प्रमुख एवम् डिभिजनल वन अधिकृत विनोद सिँहलाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सराहना गरेका छन् ।मुख्यमन्त्री सिंहले डिभिजनल […]

१५ वर्षपछि अत्रौलीवासीले पाए खानेपानी

  १४ भदौ , सर्लाही । चुरेक्षेत्रमा पर्ने अत्रौलीका स्थानीयले डेढ दशकको प्रतीक्षापछि खानेपानीको सुविधा पाएका छन्। निर्माण आरम्भ भएको १५ वर्षपछि हरिवन नगरपालिका–२, अत्रौलीका झण्डै पौने तीन सय घरधुरीले खानेपानी सुविधा पाएका हुन्। चुरेको काखमा रहेको साविक अत्रौली गाविसका आधा दर्जन गाउँका स्थानीय पानीको चरम अभाव झेल्न बाध्य थिए। खानेपानीको सुविधा नहुँदा खोलाको पानी […]

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति पुग्यो ?

  १४ भदौ , काठमाडौँ / साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।  बिहीबार प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ रहेकोमा आज घटेर प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा झरेको हो । बिहीबार हालसम्मकै उच्च […]

भोटेचौर साँखु सडक पहिरोले अवरुद्ध

  १४ भदौ ,काठमाडौँ – सिन्धुपाल्चोेकको पश्चिमी भेग भोटेचौरबाट साँखु छिर्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ।जहरसिह पौवा चौकी भञ्ज्याङ् धारापानी भोटेचौर मेलम्ची सडकमा पर्ने चौकी भञ्ज्याङ् नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको हो।पहिरोका कारण सिन्धुपाल्चोक, नुवाकोट तथा काठमाडौँकै शंखरापुर नगरपालिकाको वडा नम्बर २ उपत्यकासँगको आवात जावतमा समस्या भएको छ। शंखरापुर २ का वडा अध्यक्ष […]

६८ लाखमा बनेको ‘भ्यूटावर’ प्रयोगविहीन

  मध्यविन्दु । बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल ९भ्यूटावर० बेवारिसे बनेको छ ।कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो । तीन वर्षअघि निर्माण सम्पन्न भएको टावरको प्रयोग रेखदेख एवं सञ्चालन गर्ने निकायका अभावमा अहिले बेवारिसे अवस्थामा पुगेको हो । टावरको अहिले […]

सुनको मूल्यले आज पनि बनायो इतिहासकै सर्वाधिक महँगो रेकर्ड

१३ भदौ ,सुनको मूल्यले आज पनि इतिहासकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) सुनको भाउ १ लाख ५३ हजार दुईसय रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ८ सय रुपैयाँ बढेर सर्वाधिक महँगो बनेको सुनको भाउ आज पनि बढेको हो। हिजो सुनको मूल्य १ लाख ५३ हजार १ सय […]