भिसा पाए लगत्तै अमेरिका उडे सन्दीप लामिछाने

  २६ भदौ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । आईसीसी विश्वकप लिग-२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ । उक्त टोलीमा सन्दीप पनि छन्। क्यानडामा लिग-२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ। केही […]

राष्ट्रिय खेलाडीहरूको गंगालाल हृदयरोग केन्द्रमा निःशुल्क स्वास्थ्य परीक्षण सुरुवात

  २५ भदौ , काठमाण्डौ – राष्ट्रिय टिमका व्यवस्थापक र खेलाडीहरूको अबक निःशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ ।सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले उनीहरूको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने कार्यको आज सुरुवात भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा […]

नोभेम्बर ३० देखि एनपीएलमा खेलाडी छनोट अक्सनबाट, एक टोलीमा १६ खेलाडी

  २३ भदौं, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा खेलाडी छनोट अक्सनबाट गर्ने भएकोछ । एनपिएल आगामी नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म काठमाडौंमा हुँदैछ । क्यानले अक्सन सेप्टेम्बर अन्तिमसम्म गर्ने तयारी गरेको जनाएको छ । ‘खेलाडी छनोट अक्सनबाट हुनेछ । अक्सन सेप्टेम्बर अन्तिमसम्म हुनेछ । एक टोलीमा १६ […]

पलेशाको जीतले विश्वभरिका नेपालीलाई गौरव प्राप्त भएको छ : प्रचण्ड

  २१ भदौ , काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाराओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेक छन् ।आफ्नो निवास खुलमटारमा पुगेकी पलेशालाई प्रचण्डले नेपालका लागि ओलम्पिकमा पहिलो पदक प्राप्त गर्न सफल भएको भन्दै सम्मान गरेका हुन् । उनले पलेशासँगै कोच कविराज नेगी लामा, व्यवस्थापक रामचन्द्र श्रेष्ठ र पलेशाका […]

श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो अभ्यास खेल पनि रद्ध

  १९ भदौ , काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको दोस्रो अभ्यास खेल पनि बर्षाले रद्ध भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज दोस्रो खेल हुन लागेको थियो । यसअघि मंगलबार पहिलो खेल पनि बर्षाले रद्ध भएको थियो । नेपालले […]

पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

  १९ भदौ, काठमाडौं । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ ।त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो । परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो । पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी […]

श्रीलङ्कामा नेपालको पहिलो अभ्यास खेल रद्द

  १८ भदौ , नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्काको डेभलभमेन्ट–११ टोलीबिचको पहिलो अभ्यास खेल वर्षाका कारण रद्द भएको छ ।आइसिसी एक दिवसीय विश्वकप लिग–२ अन्तर्गत आगामी सेप्टेम्बरमा क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजको अन्तिम तयारीका लागि नेपाली क्रिकेट टोली अहिले श्रीलङ्कामा छ । वर्षाका कारण मङ्गलबारका लागि तय भएको […]

मधेसमा सुविधा सम्पन्न रङ्गशाला बनाउने

१८ भदौ , सिरहा । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मधेस प्रदेशमा सुविधा सम्पन्न रङ्गशाला बनाउने बताएका छन् । मधेस प्रदेशमा हालसम्म एउटा पनि रङ्गशाला नभएकाले आफ्नै कार्यकालमा एउटा सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने उनले बताएका हुन् । आज सिरहाको लहानमान नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ सिरहाले आयोजना गरेको स्वागत तथा सम्मान […]

आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दै नेपाली टोली

  १८ भदौ , काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग-२ को तयारीका लागि श्रीलंका पुगेको नेपाली टोलीले आज श्रीलंकासँग पहिलो अभ्यास खेल खेल्दैछ। श्रीलंकाको डेभलपमेन्ट टोलीसँग खेल्ने तीन एकदिवसीय अन्तर्गतको पहिलो खेल नेपाली समयअनुसार आज बिहान सवा १० बजे सुरु हुनेछ। नेपालले दोस्रो खेल बुधबार र अन्तिम खेल बिहीबार खेल्नेछ। यसअघि दोस्रो खेल बिहीबार र तेस्रो […]

अभ्यास खेल खेल्न नेपाली क्रिकेट टोली श्रीलंकातर्फ

  १६ भदौ, काठमाडौं । आईसीसी विश्वकप लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंका प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार लिग २ को तयारी क्याम्पका लागि १९ सदस्यीय टोली श्रीलंका पठाएको हो। श्रीलंका भ्रमणका क्रममा टोलीले ३ सेप्टेम्बरदेखि ९ सम्म ३ अभ्यास खेल समेत खेल्नेछ। नेपाली टोलीले ३, ५ र ७ सेप्टेम्बरमा […]