झापामा चट्याङ लागेर एक महिलाको मृ*त्यु

१५ असोज, झापा । चट्याङ लागेर झापामा एक महिलाको मृत्यु भएको छ। आज बिहान ११ बजेतिर वर्षासँगै परेको चट्याङ लागेर बिर्तामोड नगरपालिका-३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ। बाख्रा लिन जाँदै गर्दा चट्याङले लागेर घाइते भएका उनलाई बिर्तासिटी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो। उनका श्रीमान्, एक छोरा […]
फिलिपिन्समा शक्तिशाली भूकम्प : ६९ जनाको मृ*त्यु

१५ असोज, काठमाडौँ । फिलिपिन्समा मंगलबार राति गएको भूकम्पमा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । भवन भत्किएर पुरिँदा धेरै जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । मनिला टाइम्सका अनुसार फिलिपिन्सको सेबू प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प गएको हो । त्यस्तै भूकम्पमा परी सयौँ घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी […]
बाराकाेमा बसको ठक्करबाट माेटरसाइकलमा सवार दुई जनाकाे मृ*त्यु

१५ असोज, हेटौंडा । मकवानपुर र बाराको सीमा क्षेत्र चुरियामाईको उकालोमा बस र मोटरसाईकलको दुर्घटना हुँदा दुई परिवारका दुई जनाको मृत्यु भएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिका- २२ स्थित चुरियामाई मन्दिरनजिकै पथलैया–हेटौंडा सडकखण्डको उकालोमा आज बिहान जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ७ ख ८५३७ नम्बरको यात्रुबाहक बसको अचानक ब्रेक फेल भई ब्याक हुने क्रममा दुई […]
इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

१५ असोज, सिडोआरजो। इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ र उद्धार टोलीहरू बाँचेका व्यक्तिहरूको खोजीमा अहोरात्र खटिएका छन्। स्थानीय प्रतिवेदनअनुसार उक्त विद्यालय सोमबार दिउँसो विद्यार्थीहरू प्रार्थनाका लागि भेला भएका समयमा एक्कासि भत्किएको […]
जेनजी आन्दोलन : २ हजार ३ सय १६ जनाले गराए उपचार, उपचारका क्रममा ४९ जनाले गुमाए ज्यान

१५ असोज, काठमाडौँ । भदौ २३ र २४ गतेको जेन—जी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएको सरकारले जनाएको छ । भ्रष्टाचार, बेथितिविरुद्ध जेनजी पुस्ताले आन्दोलन गरेका थिए । जसमा देशभर विभिन्न स्थानमा झडप, तोडफोड, आगजनी भयो, जहाँ ७६ जनाले ज्यान गुमाएका छन् । सुरुवातको समयमा देशभरका ८३ वटा अस्पतालले […]
माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु

१५ असोज, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–१ हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुर्दा एक वृद्धासहित तीन जना बालबालिकाको ज्यान गएको छ। बुधबार बिहान करिब ९ बजेतिर खुर्पाले माटो खन्ने क्रममा अचानक ठूलो ढिस्को खस्दा ४ जना व्यक्तिहरू पुरिएका थिए। घटनापछि प्रहरीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाए पनि बिहान करिब १०:४५ […]
सुनसरीमा दाम्पत्य झगडाका क्रममा महिलाको हत्या, प्रधानाध्यापक पति पक्राउ

१५ असोज, सुनसरी । सुनसरीमा महिलाको हत्या भएको छ भने प्रहरीले प्रधानाध्यापक रहेका उनका पतिलाई पक्राउ गरेको छ। सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको इटहरी उपमहानगरपालिका–२०, खनारस्थित आफ्नै घरमा मंगलबार झगडाका क्रममा प्रधानाध्यापक सुमन दाहालले पत्नी अनिशा भट्टराईको हत्या गरेका हुन्। दाहाल खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका–१, राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन्। उनलाई नियन्त्रणमा लिएर […]
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

१५ असोज, गुल्मी : १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। चन्द्रकोट गाउँपालिका-४ शान्तीपुर बस्ने बाग्लुङ वरेङ गाउँपालिका-३ घर भएका २५ वर्षीय राजु सार्कीलाई सोमबार दिउँसो बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको […]
जाजरकोटमा जिप दुर्घटना, एकको मृ*त्यु, तीन घाइते

१५ असोज, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–५ कालिमाटीबाट पोख्रातर्फ गइरहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बुधबार बिहान कर्णाली प्रदेश ०२००१ च १२५५ नम्बरको जिप पोख्रामा दुर्घटना हुँदा नलगाड–५ का २२ वर्षीय निसान वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घाइते वलीलाई उपचारका […]
वीरगंजमा कुटाकुटमा मारिएका युवकको खुल्यो पहिचान

१५ असोज, वीरगंज । वीरगंजको गीता मन्दिरमा मङ्गलवार राति लागेको मेलामम युवा समूहबीच कुटाकुट हुँदा मारिएका युवकको पहिचान खुलेको छ । उनको युवा समूहको कुटाकुटमा ज्यान गएको हो । बारा, परवानीपुर गाउँपालिका-५ बहुअरी घर भई वीरगंज महानगरपालिका-१० मा बस्ने २२ वर्षीय शिवम साह कानु (गोल्डेन खान) को मृत्यु भएको हो । कानु इरिक्सा चालक हुन् […]
