आँबुखैरेनीको आँधीखोलामा ट्रक दुर्घटना, २ जनाको मृत्यु

९ पुस, तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा मंगलबार बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा […]
सर्लाहीमा बालुवा लोड ट्याक्टरमा भारतीय मोटरसाइकल ठोक्किदा चालकको मृत्यु

सांकेतिक तस्विर सर्लाही। नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत फरहदवा चिरान मिल नजिक सोमबार साँझ करिब ६ बजे भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ। प्रहरीका अनुसार बालुवा लोड गरेर हरिपुर बाट मलंगवा तर्फ आउदै गरेको ज२त ४५२ नम्बरको ट्याक्टरमा सोही दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर०५एक्यु ८७५९ मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कविलासी नगरपालिका–७ गैरका […]
डडेलधुरामा दुई पुरुषको मृत्यु

८ पुस, डडेलधुरा : डडेलधुरामा दुई जना पुरुषको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिकामा माछा मार्ने क्रममा एकजना युवकको डुबेर मृत्यु भएको हो। नवदुर्गा गाउँपालिका-४ मलपडास्थित सेती नदीमा माछा मार्ने क्रममा गिल्ला गाउँका २८ वर्षीय रमेश बहादुर विष्टको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आइतबार सेती नदीमा माछा मार्न पासो हाल्न गएका बिष्टको […]
भक्तपुरमा बाबु–छोराको कोठामै ‘हत्या’, जेठो छोरा फरार

८ पुस, काठमाडौं । भक्तपुरमा बाबु छोरा मृत भेटिएका छन् । खोटाङ स्थायी घर भएका बुवा कुलप्रसाद आचार्य र उनका छोरा प्रवीण मृत फेला परेका हुन् । कुलप्रसाद जिल्ला हुलाक खोटाङका सुब्बा रहेको खुलेको छ । ‘शनिबार साँझ तीनै जनाले सँगै खाना खाएको कुरा आएको छ । बाहिरबाट ताल्चा लगाइएको थियो । तर, भित्र […]
दाङमा मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु

८ पुस, दाङ — मोटरसाइकल दुर्घटनामा परी आइतबार राति तुलसीपुरमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार परिवर्तन गाउँपालिका–२ रोल्पाका ३१ वर्षीय दिलप्रसाद खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापाले बताए । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुरबाट जसपुरतर्फ जाँदै गरेको रा ३ प ६४९३ नम्बरको मोटरसाइकल आइतबार अपराह्न […]
ब्राजिलमा विमान दुर्घटना , पाइलटसहित १० जनाको ज्यान गयो

८ पुस, ब्राजिलको दक्षिणी क्षेत्र ग्रामाडो शहरमा भएको निजी विमान दुर्घटनामा पाइलटसहित १० जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना पाइलट र एकैपरिवारका नौ सदस्यको ज्यान गएको समाचार संस्था एएफपीले जनाएको छ । विमान दुर्घटना भएर बस्तीमा खस्दा एउटा घरको चिम्नी, अर्को एउटा घर र पसलमा समेत क्षति पुगेको छ । दुर्घटनामा विमान […]
धनगढीका चारवटा पसलमा आगलागी, डेढ करोड बराबरको क्षति

८ पुस, काठमाडौं । कैलालीको धनगढीमा आगलागी भएको छ । त्यहाँको शहीद गेटमा रहेका चारवटा पसलमा आगलागी हुँदा झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षति भएको कैलाली प्रहरीले जनाएको छ । आगो आइतबार साँझ टसर अन्सारीले सञ्चालन गरेको समीर मोबाइल ग्यालरीबाट सुरु भएको थियो । त्यसपछि अन्य तीनवटा पसलमा फैलिएको हो । आगलागीबाट समीर मोबाइल […]
कारागारभित्रै थुनुवाको मृत्यु

७ पुस, महोत्तरी । महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु भएको छ । लागुऔषध दुव्र्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो । जिल्ला अदालत महोत्तरीको आदेशमा छ महिनादेखि थुनामा रहेका उनलाई आज बिहान स्वास्थ्यमा असजिलो महसुस भएपछि तत्काल […]
इजरायलद्वारा गाजामा आक्रमण, १३ जनाको मृत्यु

जेरुसलेम — इजरायली सेना (आईडीएफ) ले गाजा क्षेत्रमा आइतबार गरेको आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको छ । आईडीएफले उत्तरी गाजामा रहेको मुसा विन नुसइर विद्यालयमा हवाई आक्रमण गरेको हो । द्वन्द्वप्रभावितहरूले आश्रय लिइरहेको विद्यालयमा गरिएको आक्रमणमा कम्तीमा ८ जनाको ज्यान गएको छ । आईडीएफले उत्तरी गाजाको कामल आड्वान र अल-अवदा अस्पतालमा आक्रमण गरेको अल जजिराले […]
हङकङबाट काठमाडौं आउँदा जहाजमै अचेत लिम्बूको मृत्यु

७ पुस, काठमाडौं । हङकङबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजमा अचेत भएका यात्रुलाई अस्पताल पु¥याएपछि मृत घोषणा गरिएको छ । जहाजमा अचेत भएका ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बूलाई त्रिभुवन विमानस्थलबाट सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्याएका लिम्बूलाई चिकित्सकले मृत घोषणा गरेको निगमले जनाएको छ । निगमका प्रवक्ता रमेश […]
