आज संवैधानिक परिषद्को बैठक बस्दै।

आज संवैधानिक परिषद्को बैठक बस्दै। काठमाडौं। आज सोमबार साँझ संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । लामो समयदेखि रिक्त रहेको सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति लगायतका विषयमा छलफल गर्नका लागि सोमबार संवैधानिक परिषद्को बैठक बस्न लागेको हो । संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बैठक आज साँझ ६ बजे बस्नेछ । बैठकमा […]
काठमाडौं महानगरका अव्यवस्थित तार व्यवस्थापन आजदेखि।

काठमाडौं महानगरका अव्यवस्थित तार व्यवस्थापन आजदेखि। काठमाडौँ — काठमाडौँ महानगरपालिकाले आज सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापन गर्ने भएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा हिजो आइतबार साझेदारबीच भएको बैठकले आजबाट अव्यवस्थित तार व्यवस्थापनको काम थाल्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ । सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको […]
आज विश्व रेडक्रस दिवस।

आज विश्व रेडक्रस दिवस। काठमाडौं। रेडक्रस एउटा यस्तो गैरसरकारी संस्था हो जुन संसारभरका पीडितहरूलाई मद्दत गर्न सदैव तत्पर छ। विश्वको जुनसुकै कुनामा प्राकृतिक विपत्ति परे वा युद्धभूमिमा कुनै सैनिक घाइते भएमा रेडक्रसको टोली बिना भेदभाव सहयोग गर्न तत्पर छ । रेडक्रस दिवस हरेक वर्ष मे ८ मा विश्वभर मनाइन्छ । यसको संस्थापक जीन हेनरी ड्युनान्ट […]
आज वैशाख २५ गते सोमबार, यस्तो छ आजको राशिफल।

आज वैशाख २५ गते सोमबार, यस्तो छ आजको राशिफल। आज श्री शाके १९४५ । बि.स. २०८० बैशाख २५ गते सोमबार । इश्वी सन २०२३ मे ८ तारीख । जेष्ठ कृष्णपक्ष तृतिया तिथी ज्येष्ठा नक्षत्र शिव योग वणिज करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा पद्य योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, रेडक्रस दिवस।
