त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द

२६ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ । विमानस्थल कार्यालयले सूचना टाँसेर उक्त जानकारी गराएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ । असहज परिस्थितिका कारण काठमाडौं लगायत सहरमा रोकिएका सामान्य यात्रुलाई प्राथमिकता दिई गन्तव्य पुर्‍याउन भीआईपी कक्ष बन्द गरिएको […]

राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह

२६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई सीमित कर्मचारी परिचालन गरी अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । विहिबार राष्ट्र बैंकले इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थालाई निर्देशन जारी गर्दै संवेदनशिल प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी […]

राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा

२६ भदौ, काठमाडौं ।  सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीहरूलाई सेनाले नियन्त्रणमा लिएको छ । भागेर भारततर्फ जाँदै गरेका ७ जना कैदीहरूलाई कञ्चनपुरको चाँदनी क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएर नेपाली सेनालाई बुझाएको छ भने १ जना कैदीलाई स्थानीयवासीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका छन् । साथै, […]

घट्यो सुनको मुल्य, आज कतिमा हुदैछ कारोबार ?

२६ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज हालसम्मकै उच्च मूल्यबाट ५ सयले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन २ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो […]

सुरक्षाकर्मीबाट लुटिएको ९४ थान हतियार बरामद

२६ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकामा जेनजी प्रदर्शनको क्रममा लुटिएका ९४ थान हतियार सेनाले बरामद गरेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनको क्रममा लुटिएका हतियार अहिलेसम्म ९४ थान बरामद गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । बरामद भएका हतियारमा १ थान पेस्तोल र अरू राइफल छन् ।

बनेपामा भेटिएको बम सेनाले गर्‍यो डिस्पोज

२६ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ९ नयाँ बस्तीमा भेटिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । बस्तीको बीचमा भेटिएको बमलाई बस्ती भन्दा ५ सय मिटर पर लगेर निष्कृय पारिएको श्रीमेयर गण धुलिखेलका गणपति झलक सुवेदीले जानकारी दिए । बुधबार साँझ नै बम फेला परेको भए पनि घरहरू नजिक भएको र अँध्यारो भएको […]

सुशीला कार्की र दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगियो

२५ भदौ, काठमाडौं ।  देशमा अन्तरिम सरकार गठनको सम्भावनाबारे छलफल तीव्र भइरहेको बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विशेष सुरक्षासहित जङ्गीअड्डा लगिएको छ। स्रोतका अनुसार, नेपाली सेनाको पहलमा दुवै व्यक्तिलाई सैनिक मुख्यालय जङ्गीअड्डा पु¥याइएको हो। हाल देखिएको राजनीतिक संकट समाधान र नयाँ सरकार गठनका विकल्पबारे छलफल गर्न उनीहरूलाई बोलाइएको जनाइएको छ। यसअघि […]

बालेनको प्रस्ताव : संसद् विघटन गरेर अन्तरिम सरकार बनाऔं

२५ भदौ, काठमाडौं ।   काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रतिनिधिले अन्तरिम सरकार नेतृत्वका लागि प्रस्ताव गरेको पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीको नाममा समर्थन जनाएका छन् । तर, त्यसअघि संसद् विघटन गर्नुपर्ने उनले बताएका छन् । ‘जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद् विघटन अविलम्ब गर्नु होला’, उनले राष्ट्रपतिलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल […]