२६ जेष्ठ २०८२, आईतवार

त्रिचन्द्र क्याम्पसमा आज स्ववियु निर्वाचन

 

१९ चैत, काठमाडौं –

त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आज (मंगलबार) हुँदैछ । यसअघि स्थगित भएको निर्वाचन मंगलबार हुन लागेको हो । मतदान बिहान ८ बजेबाट ४ बजेसम्म हुनेछ । निर्वाचनमा अनेरास्ववियुबाट प्रमित विष्ट उम्मेदवार बनेका छन् ।

नेविसंघले गोविन्द कोइरालालाई सभापतिको उम्मेदवार बनाएको छ । सचिवमा अनेरास्ववियुबाट सुमन पुलामी र नेविसंघबाट आशिष गिरी उम्मेदवार बनेका छन् । कोषाध्यक्षमा अनेरास्ववियुबाट सुवास विडारी र नेविसंघबाट दुषयन्त गौतम उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment