कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा

१२ फागुन, काठमाडौं । आफ्नो कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका वाणिज्य मन्त्री एन्ड्रयु बेयलीले राजीनामा दिएका छन् । बेयलीले गत हप्ता एक कर्मचारीको हातको माथिल्लो भागमा ‘समातेका’ थिए, जसलाई उनले ‘असहनशील’ व्यवहार भनेर स्वीकार गरेका हुन् ।






Post Comment