ताइवानको डिपार्टमेन्टल स्टोरमा विस्फोट : एक जनाको मृत्यु, १० जना घाइते
१ फागुन, ताइपेई । ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार भएको उक्त विष्फोटमा अरु १० जना घाइते भएका छन् ।ताइचुङ शहरको शिन कङ मित्सुकोशी डिपार्टमेन्ट स्टोरको १२ औं तलामा रहेको फूड कोर्टमा विस्फोट भएको अग्नि नियन्त्रक अधिकारीहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment