३४ रन बनाउँदा कर्णालीले गुमायो तेस्रो विकेट
नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध खेलिरहेको कर्णाली याक्सको तेस्रो विकेट पतन भएको छ। ७ ओभर खेलेको कर्णालीले तेस्रो विकेट गुमाएको हो।

सातौँ ओभरको अन्तिम बलमा मोहमद मोसिनले चाडविक वाल्टनलाई एलबीडब्लु धरापमा पारेका हुन्।कर्णालीले यसअघि देव खनाल र शिखर धवनलाई गुमाइसकेको छ।

Post Comment