बर्दियामा एक महिलाको हत्या, एकजना पक्राउ

  २ असोज, काठमाडौं । बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको छ ।हत्या हुनेमा सोही ठाउँकी ३९ वर्षीया मीना थारु छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालका अनुसार गएराति १२ बजेर २० मिटेमा बारबर्दिया नगरपालिका वडानम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु)ले मीनाको हत्या गरेका […]

सामाजिक सञ्जाल मार्फत अराजक गतिविधि फैल्याउने व्यक्ति पक्राउ

  १ असोज ,पर्सा। सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने कार्यमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओम कुमार पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।फेसबुक, टिकटक, इन्स्ट्राग्राम, ट्विटर, वाह्टस्एप, म्यासेन्जरमा किंग अफ पर्सा भन्ने आईडि मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने, अराजक गतिविधि […]

ब्राउन सुगरसहित एक जना पक्राउ

  १ असोज , काठमाडौं । प्रहरीले लागूऔषध ब्राउन सुगर तस्करीको आरोपमा एक जना पक्राउ गरेको छन् । पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना आदापुर बस्ने २३ वर्षीय विकास कुमार पटेल छन् । उनलाई प्रहरीले वीरगन्ज महानगरपालिका– ८ पानीट्यांकी टोल जमुना सेकुवा पसलबाट आइतबार पक्राउ गरेको हो । उक्त पसलमा लागूऔषध खरिद बिक्री कारोबारी […]

करिब २ सय ९६ किलो गाँजासहित चारजना पक्राउ

  १ असोज ,काठमाडौं ।  महोत्तरी, रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० किलोग्रामसहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ धुनबेसी नगरपालिका-६ बस्ने ३० वर्षीय संजिप खत्री र चितवन खैरेनी नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी […]

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

  ३१ भदौ, काठमाडौं। गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल बुद्धचोकस्थित अन्जन श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं माकलबारी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-३ घर भएका ३० वर्षीय बिनोद तामाङ समेत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ४ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ […]

सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहर

  ३१ भदौ ,काठमाडौं – चर्चित सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले पूर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई दोषी ठहर गरेको छ।उनले सहकारीबाट आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै कारबाहीको लागि सिफारिश गरेको एक सदस्यले जानकारी […]

शौचालयबाट फरार भए कैदी

  ३० भदौ , जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्।फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ। भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन्। त्यहाँ उपचाररत साहलाई आज बिहान ३:४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीको भनाइ छ। छातीमा समस्या भएपछि […]

अमेरिकाबाट काठमाडौं आएका व्यक्ति एअरपोर्टबाटै बेपत्ता

  ३० भदौ, काठमाडौं । अमेरिकाबाट काठमाडौं आएका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा पर्वतको पैंयू गाउँपालिका–१ घर भएका ७६ वर्षीय दण्डपाणि भुसाल छन् । उनी शनिबार राति १०ः२५ बजेदेखि एअरपोर्टबाट बेपत्ता भएका भुसालका ज्वाईं मधु वस्तीले बताए । विमानस्थलमा आर्लेपछि भिडिओ कल समेत भएको र त्यसपछि भुसाल बेपत्ता भएको वस्तीले […]

मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु

  ३० भदौ ,काठमाडौं । कैलालीको टीकापुरस्थित एल.एन मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु भएको छ । हिजो साँझ ६ बजेतिर उपचारका लागि मेडिकल पुगेकी जोशीपुर गाउँपालिका वडा नं. १ पिपरकोटीकी ६८ वर्षीया सञ्चुरिया चौधरीको सुई लगाए लगत्तै मृत्यु भएको हो । टाइफाइडको उपचारका लागि मेडिकल गएकी सञ्चुरियालाई मेडिकल सञ्चालक हरि चौधरीले सुई लगाए लगत्तै […]

गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवाडे पक्राउ, करिब १८ लाख बरामद

  ३० भदौ , मोरङ- मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी थारूसहित ९ जना जुवाडे पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरास्थित एक जुवाखालबाट शनिबार राति १८ लाख ५१ हजार रुपैयाँसहित पूर्वगाँउपालिका अध्यक्ष थारू र अन्य ८ जनालाई पक्राउ गरेको हो। मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक नवराज कार्कीले शनिबार राती करिब ८ बजे […]