आन्ध्र प्रदेशमा प्रहरी र माओवादी बीच भिडन्त, ६ जना माओवादीको मृ*त्यु

३ मंसिर, भारत। भारतको आन्ध्र प्रदेशको राम्पाचोडावरम वन क्षेत्रमा सुरक्षा बल र माओवादीबीच भएको ताजा भिडन्तमा कम्तीमा छ जना माओवादी मारिएका छन् । यो घटना शीर्ष माओवादी नेता मद्वी हिड्मा मारिएको एक दिनपछि भएको हो । इन्टेलिजेन्स एडीजी महेशचन्द्र लड्डाका अनुसार माओवादीहरू छत्तीसगढ र तेलङ्गानाबाट आन्ध्र प्रदेश प्रवेश गर्न खोजिरहेका छन् र यसका लागि कडा […]
बिहारको मुख्यमन्त्री पदमा दाबी पेस गर्दै नितिश कुमार

३ मंसिर, काठमाडौं । जेडीयूका कार्यवाहक राष्ट्रिय अध्यक्ष सञ्जय कुमार झाले आज नितिश कुमारलाई जेडीयू विधान दल र एनडीए विधान दलको नेतामा चयन गरिने बताएका छन्।झाले भने, ‘आज जेडीयू विधान दलको बैठक छ, जसमा नितिश कुमारलाई व्यवस्थापिका दलको नेतामा निर्वाचित गरिनेछ। दिउँसो ३ बजे एनडीए विधान दलको बैठक छ, जहाँ उनी (नीतीश कुमार) नेतामा निर्वाचित हुनेछन्।’ […]
चर्चित भारतिय फिल्म निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी

३ मंसिर, काठमाडौं । भारतका चर्चित फिल्म निर्माता एस.एस. राजामौली विरुद्ध प्रहरीमा उजुरी परेको छ । हैदराबादमा आयोजित एक फिल्म प्रमोशन कार्यक्रममा उनले भगवान् हनुमानबारे दिएको कथित टिप्पणी मार्फत हिन्दूहरुको धार्मिक भावनामा आघात पु¥याएको आरोपमा उनि विरुद्ध प्रहरीमा उजुरी परेको हो । वानर सेना संगठनले राजामौली विरुद्ध उजुरी दर्ता गरेको प्रहरीले जनाएको हो । […]
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
दुबई एयर शोमा भारतको बलियो उपस्थिति

२ मंसिर, दुबई । दुबईमा भएको दुबई एयर शो २०२५ मा भारतले प्रभावशाली प्रदर्शन गरेको छ । संघीय रक्षा राज्यमन्त्री संजय सेठले दुबई एयर शो २०२५ मा भारतीय मण्डपको उद्घाटन गरेका थिए । जसमा विश्वको प्रमुख एयरोस्पेस प्रदर्शनीहरू मध्ये भारतको बलियो उपस्थिति देखिन्छ । शो मा उड्डयन र एयरोस्पेस प्रविधिमा भारतको बढ्दो क्षमताहरू प्रदर्शन गर्दछ । […]
दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन

२ मंसिर, एजेन्सी । संयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय एरोबेटिक प्रदर्शन टोलीले सोमबार दुबई एयर शो २०२५ मा प्रभावशाली हवाई प्रदर्शन गरेको छ । युएईले शसक्त र प्रभावशाली चिनियाँ प्रशिक्षकहरूको नयाँ फ्लीटको सहायतामा हवाई प्रदर्शन गरेको हो । पाँच दिने कार्यक्रममा १,५०० भन्दा बढी प्रदर्शकहरू सहभागी छन् । जसमा ४४० जना पहिलो पटक सहभागी भएका […]
यूएईमा चार महिनामा ९३ नेपालीको मृ*त्यु

२ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई) मा ९३ जना नेपालीको मृत्यु भएको छ । यूएईको अबुधावीस्थित नेपाली दूतावासका अनुसार २०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो । २०८२ साउनमा ३२, भदौमा १९, असोजमा २८ र कात्तिकमा १४ जना नेपालीको यूएईमा मृत्यु भएको […]
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते

२ मंसिर, काठमाडौं । मेक्सिकोमा जेनजी उमेर समुहले सरकार विरुद्ध गरेको आन्दोलनमा प्रहरी सहित १२० जना घाइते भएका छन् । मुलुक भित्र भइरहेको बढ्दो अपराध, भ्रष्टाचार र दण्डहीनता विरुद्ध जेनजी समूहद्वारा आन्दोलन गरिएको हो । मेक्सिकोका सार्वजनिक सुरक्षामन्त्री पाब्लो वाजक्वेजका अनुसार झडपमा १०० जना प्रहरी घाइते भएका छन भने २० जना आन्दोलनकारी घाइते भएका छन् । […]
शेख हसिनालाई मृत्युदण्डको सजाय दिन अदालतको आदेश

१ मंसिर, एजेन्सी । बंगलादेशको अदालतले ‘मानवता विरुद्धको अपराध’ को आरोपमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ । हसिनासँगै बंगलादेशका पूर्वगृहमन्त्री असदुज्जमां खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । त्यस्तै पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल ममुनलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ । अदालतले हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न पनि […]
साउदी अरबमा बस दु*र्घटना, मक्काबाट मदिना जाँदै गरेका ४२ भारतीयको मृ*त्यु

१ मंसिर, साउदी अरब। मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना हुँदा ४२ जना भारतीय यात्रुहरूको मृत्यु भएको छ। साउदी अरबमा सोमबार हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो। मृत्यु हुनेमा २० महिला र ११ बालबालिका रहेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि बसमा आगो लागेको थियो। प्रारम्भिक रिपोर्टहरूमा दाबी गरिए […]
