यस्तो छ आज तरकारी र फलफूलको मूल्य

२ असोज, काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) न्यूनतम मूल्य प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३७, गोलभेँडा सानो (भातरीय) प्रतिकिलो २५, आलु रातो प्रतिकिलो ५०, […]

आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

२ असोज, काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकोे छ ।  अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । अहिले देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको र कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका […]

मन्त्री बन्न गरिएको प्रस्ताव भिमार्जुनले पनि गरे अस्वीकार

३१ भदौ, काठमाडौं ।  अन्तरिम सरकारको मन्त्री बन्ने प्रस्तावलाई वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले पनि अस्वीकार गरेका छन्।  आचार्यले अहिलेको मन्त्रिपरिषद्‌मा भएका केही र आन्दोलनमा लागेका केहीले मन्त्री बन्न प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको जानकारी दिएका हुन्। ‘क्याबिनेटमा जानुपूर्व क्याबिनेटका केही साथी र आन्दोलनका केही साथीहरूले मलाई प्रस्ताव राख्नु भएको थियो। मैले विनम्रतापूर्वक आफू इच्छुक […]

यस वर्ष दशैंका लागि अग्रिम बुकिङ नखुल्ने

३१ भदौ, काठमाडौं । यस वर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । मंगलबार काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको सम्बद्ध सबै पक्षको बैठकले यात्रुहरू जाने क्रम शुरु भइसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेका हुन् । जेनजीको आन्दोलनपछि विश्वविद्यालय, कलेजहरू विदा हुने र […]

आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न महासंघको आग्रह

३१ भदौ, काठमाडौं। नेपाल ट्रक यातायात व्यवसायी महासंघले जेनजी आन्दोलनका क्रममा व्यवसायीहरू थप समस्यामा परेको भन्दै सम्बन्धित निकायसँग तात्कालिक सहजीकरण गर्न माग गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको पहलमा आज बसेको उच्चस्तरीय यातायात व्यवस्थापन समितिको बैठकमा महासंघले आफ्ना माग प्रस्तुत गरेको हो । महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार आन्दोलनका क्रममा मुलुकभरका […]

चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य

३१ भदौ, काठमाडौं । चाडपर्व नजिकिएसँगै स्थानीय बजारमा स्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार स्याउको मूल्यवृद्धि भएको देखाएको हो । आज मंगलबार फुजी स्याउको मूल्य थोकमा प्रतिकिलो ३४ रुपैयाँ बढेको छ । सोमबार फुजी स्याउ प्रतिकिलो थोकमा औसत २७६ रुपैयाँमा किनबेच भएको थियो । आज मंगलबार भने […]

बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने

३१ भदौ, काभ्रेपलाञ्चोक । यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको […]

आजको मौसम: पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

३१ भदौ, काठमाडौं ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ भने देशमा अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभाग र बाँकी भूभागका केही […]

दलका जेनजीहरु भन्छन्: ‘मागहरु जायज छन् तर नेतृत्व र प्रक्रियामा खुशी छैनौं’

३० भदौ,  काठमाडौं । भदौ २३ र २४ गते जेनजी पुस्ताका युवाहरुले देशव्यापी रुपमा गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनका क्रममा उठाइएका मागहरुका सम्बन्धमा राजनीतिक दलमा आवद्ध बहुसंख्यक युवा नेताहरुले समर्थन जनाएका छन् । तर आन्दोलनको दोस्रो दिनको विध्वंश र त्यसपछिका घटनाक्रमहरुप्रति असन्तुष्ट व्यक्त गरेका छन् । आन्दोलनका नाममा देशको सम्पत्ति नष्ट गरिएको र आन्दोलनकारी मारिएकोप्रति उनीहरुले गम्भीर […]

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

३० भदौ, ताप्लेजुङ ।  विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औँ अन्तरराष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो । रेडपाण्डाको बासस्थान नजिकै रहेको विद्यालयहरुमा रेडपाण्डा दिवस मनाएको हिमाली संरक्षण मञ्चका कार्याक्रम संयोजक रमेश राईले बताउनुभयो । मञ्चका अनुसार यही भदौ १८ गतेदेखि २९ गतेसम्म […]