रौतहटको ३ वडामा सवारी साधन र आवागमनमा रोक

१५ मंसिर, रौतहट- जिल्ला प्रशासन कार्यालय रौतहटले उप निर्वाचन हुने जिल्लाको ३ वटा वडाहरूमा सवारीसाधन संगै स्थानीय बाहेक लाई पैदल आवत जावतमा समेत रोक लगाएको छ। उप निर्वाचनको पूर्व सन्ध्यामा आज जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै उक्त रोक लगाएको हो। स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आज […]
चार दिनपछि सेयर बजारमा करेक्सन, ८ अर्बको कारोबार

१३ मंसिर, काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजारमा एकल अंकको करेक्सन आएको छ। साताको चारदिन निरन्तर उकालो लागेको नेप्से परिसूचक आज ८.३० अंकले घटेको हो। साताको चार कारोबार दिन आइतबार, सोमबार, मंगलबार र बुधबार नेप्से परिसूचकले निरन्तर उकालो यात्रा तय गरेको थियो। नेप्से परिसूचक आइतबार १३ सोमबार १५ ,मंगलबार ३३ र बुधबार ३८.८१ […]
काठमाडौँ महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात

१३ मंसिर, काठमाडौँ । मारवाडी सेवा समितिले न्युरोडस्थित एक जुत्ता पसलबाट साढे आठ लाख रुपैयाँ भाडा असुल्ने गरेको भेटिएको भन्दै काठमाडौँ महानगरपालिकाले छापा मारेको छ । बिहीबार महानगरपालिकाको राजस्व विभागका उपनिर्देशक जगनाथ शर्मा पौडेलसहितको टोलीले छापा मारेको हो । छापाकै क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनिर्देशक शर्माले सबै कुरा प्रस्ट गर्नको लागि मारवाडी सेवा समितिको आधिकारिक […]
कालीगण्डकी करिडोर : लमाए खोलामा पुल पुनर्निर्माण सुरु

१३ मंसिर, पर्वत- उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डमा पर्ने लमाए खोलाले बगाएको मोटरेबल पुल पुनर्निर्माण सुरु गरिएको छ । स्लाब ढलानको तयारी भएका बेला बाढीले सबै निर्माण सामग्री बगाएपछि पुल निर्माण रोकिएको थियो । कालीगण्डकी करिडोर आयोजना कार्यालयका अनुसार आगामी २०० दिनभित्र काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई जरिवानासहित काममा […]
सर्वोच्चद्वारा दुर्गा प्रसाईंलाई रिहा गर्न अस्वीकार

१२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । उनलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले खारेज गरिदिएको छ । बुधबार न्यायाधीशद्वय पौगेल र पाण्डेयको इजलाशले प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको […]
उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरण बोर्डको निर्णय

१२ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको छ । विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्ने नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिइसकेको अवस्थामा बोर्डले यस्तो निर्णय गरेको हो ।बोर्डले गरेको उक्त निर्णय प्रति भने दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेको स्रोतले बतायो […]
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

१२ मंसिर काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिहाईको माग गर्दै समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । बुधबार माइतीघरमा जम्मा भएर ‘दुर्गा प्रसाईंको जिवन रक्षा गर’लगायतका नारा लगाउँदै रिहा गर्न समर्थकले माग गरेका हुन् ।प्रसाईं मंसिर ४ गते भक्तपुरस्थित आफ्नै निजी निवासबाट पक्राउ परेका थिए । प्रधानमन्त्री केपी […]
काठमाडौंका यी स्थानमा आज बिजुली काटिने

११ मंसिर, काठमाडौं । काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली अबरुद्ध हुने जनाएको छ। प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो। तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै […]
विभिन्न कार्यक्रमका साथ सामाजिक सुरक्षा दिवस मनाइँदै

११ मंसिर, काठमाडौं । आज सातौं समाजिक सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको छ । यस्तै, नेकपा एमालेको भ्रातृ संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को आयोजनामा राष्ट्रिय सभागृहमा अर्को कार्यक्रम हुँदैछ । यी दुवै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने […]
प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले दिए राजीनामा

९ मंसिर, काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । नियुक्त भएको ५ महिनामा नै उनले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । नेपाल सरकारका पूर्व सचिव रहेका अधिकारी ५ महिनाअघि मात्र प्रतिनिधि सभामा सचिव नियुक्त भएका थिए । संसद् सचिवालयको भावि महासचिवको बलियो दावेदारको रुपमा हेरिएका अधिकारीले राजीनामा दिएको विषय भने गोप्य […]
