तुइनखोलामा पहिरो खस्यो, पन्छाउन एक घण्टा लाग्ने

११ असोज, चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको तुइनखोलामा पहिरो खसेको छ । केहीबेर अघि पहिरो खसेर बाटो अवरुद्ध भएको हो । डिभिजन सडक कार्यालय भरतपुरको मेसिन पहिरो पन्छाउन सुरु गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए । पहिरो पन्छाउन एक घण्टा लाग्ने अनुमान गरिएको छ ।
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’

११ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट युवाहरुले काठमाडौंको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । शनिबार जेनजी पुस्ताको माग अनुसार अन्तरिम सरकारले काम नगरेको भन्दै उनीहरुले विरोध पदर्शन गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा युवा नेतृ खुश्बु ओलीले अन्तरिम सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीको भावनालाई लत्ताएर सरकार परिवर्तन […]
नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: सचिव मैनाली

११ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले विश्व पर्यटन दिवसको अवसरमा बोल्दै नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सचिव मैनालीले सरकार नियामक र समन्वयकारी भूमिकामा रहने भए पनि वास्तविक कार्यान्वयन र प्रवद्र्धनमा निजी क्षेत्र अग्रपंक्तिमा देखिएको बताए । ‘नेपालको पर्यटनको कुरा गर्दाखेरि निजी क्षेत्र […]
दुर्गम गाउँपालिकालाई काठमाडौँ महानगरद्वारा एम्बुलेन्स हस्तान्तरण

११ असोज, बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिकाले काठमाडौँ महानगरपालिकाबाट एम्बुलेन्स प्राप्त गरेको छ । स्वास्थ्य सुविधाको पहुँच अभाव झेलिरहेका दुर्गम बस्तीलाई प्राथमिकतामा राख्दै महानगरपालिकाले उक्त सहयोग उपलब्ध गराएको हो । यसअघि २०८० मङ्सिरमा महानगरपालिकाले खप्तड छेडेदहसहित देशका विभिन्न दुर्गम गाउँपालिकालाई राजस्व छुटको व्यवस्था मिलाई एम्बुलेन्स वितरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पहिलो […]
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

११ असोज, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ । शी, बागमती र गण्डकी प्रदेशका पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको […]
आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

११ असोज, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ । शी, बागमती र गण्डकी प्रदेशका पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको […]
जीवन बीमक संघको नयाँ कार्यसमिति गठन

१० असोज, काठमाडौं । जीवन बीमक संघ नेपालको छैठौं वार्षिक साधारण सभाबाट संघको नयाँ कार्यसमिति गठन गरिएको छ । सभाले सर्वसम्मत रूपमा प्रवीण रमण पराजुलीलाई अध्यक्षको रूपमा चयन गर्दै नयाँ कार्यसमितिको गठन गरेको हो । पराजुली नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत समेत रहेका छन् । संघको विधान अनुसार गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा […]
मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय

१० असोज, विराटनगर । २४ भदौको जेनजी आन्दोलनका क्रममा अराजक समूहले आगजनी गर्दा ध्वस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङको भवन मर्मत भइरहेको छ । कार्यालय सञ्चालनका सामग्री जुटाउने काम पनि जारी छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवका अनुसार कार्यालय मर्मत र सामग्री जुटाउन राज्यकोषको बजेट खर्च भएको छैन, कार्यालयसँग बजेट पनि छैन । […]
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१० असोज, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
पहिरो पन्छाएपछि दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक

असोज, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकामा-५ मा पर्ने तुइन खोलामा ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार राति १०:३५ बजेदेखि सडक दुईतर्फी नै सुचारु भएको हो । यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । बिहीबार राति […]
