गायक–अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सिलिगुडी ल्याइयो

  २८ पुस, काठमाडौं । दिल्लीमा निधन भएका चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरीर सोमबार बिहान सिलिगुडीस्थित बागडोगरा विमानस्थल ल्याइएको छ । विमानस्थलमा दार्जिलिङका भाजपाका सांसद राजु बिष्टसहित मनोरञ्जन क्षेत्रका विभिन्न व्यक्तित्वहरूले दिवंगत तामाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् । गोर्खा शहीद सेवा समितिका राष्ट्रिय अध्यक्ष एन्ड्र्यु गुरुङका अनुसार तामाङको पार्थिव शरीर विमानस्थलबाट […]

बैतडीमा जिप दु*र्घटना हुँदा ३ जनाको मृ*त्यु

  २८ पुस, काठमाडौं । जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साँडीघाँटीमा आज बिहान जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो। दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्युु भएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। मृतक […]

माघ १ देखि टिचिङ अस्पताल स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने

  २८ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बिमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ। अस्पतालले सूचनामार्फत आउने माघ १ देखि स्वास्थ्य बिमाअन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय भएको जनाएको हो। त्रिवि शिक्षण अस्पतालले लामो समयदेखि बिमा बोर्डले दाबी भुक्तानी नगर्दा अस्पतालको आर्थिक अवस्था धरासायी बनेको जनाएको छ।   हालसम्म […]

इरानबारे हामी बलियो विकल्प विचार गरिरहेका छौँ : ट्रम्प

  २८ पुस, अमेरिका ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका विषयमा केही बलिया विकल्पबारे विचार गरिरहेको बताएका छन्। बीबीसीका अनुसार पत्रकार सम्मेलमा ट्रम्पलाई अमेरिकाले इरानविरुद्ध कारबाही गर्न लागेको हो कि भनेर सोधिएको थियो। जवाफमा उनले भने, ‘(इरानमा) त्यस्ता मानिस मारिएका छन्, जसलाई मार्न हुँदैनथ्यो। तपाईं त्यहाँका नेताहरूका बारेमा कुरा गर्नुहुन्छ भने मलाई थाहा छैन- उनीहरू नेता हुन् वा हिंसाद्वारा मात्र […]

सुरु भयो विशेष महाधिवेशनको बन्दसत्र, विश्वप्रकाशपछि पुगे गगन

२८ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ। काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा भर्खरै बन्दसत्र प्रारम्भ भएको हो। बन्दसत्र हलमा दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित भइसकेका छन्। विश्वप्रकाश पहिलेदेखि थिए भने गगन पनि भर्खर महाधिवेशनस्थल आइपुगेका हुन्।  सुरुमा आज बिहान ८ बजे नै बन्दसत्र सुरु हुने भनिए पनि […]

४२ वर्षमै अस्ताएका प्रशान्त तामाङको आज दार्जिलिङमा अन्त्येष्टि गरिँदै

  २८ पुस, दार्जिलिङ ।  प्रशान्त तामाङ सन् २००७ मा विश्वभरका नेपालीमाझ प्रसिद्ध थिए। भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि उनको लोकप्रियता विश्वभर फैलियो। उनै तामाङको आइतबार ४२ वर्षको उमेरमा हृदयघातका कारण निधन भयो। आइतबार बिहानै तामाङको निधनको खबरले दार्जिलिङवासीलगायत संसारभरका नेपालीभाषी समुदाय स्तब्ध भए। नेपालीभाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता जनाउन […]

सभापति देउवा भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : सचिवालय

  २८ पुस, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ । सभापति देउवा भृकुटीमण्डपमा आज जाने सूचनाबारे केही व्यक्तिहरूले सामाजिक सञ्जालमा भ्रम फेलाएको देउवाका स्वकीय सचिव भानु देउवाले बताएका छन् । ‘सामाजिक सञ्जालमा केही व्यक्तूरुले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति […]

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र : नीति–नेतृत्व मन्थन हुने

  काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज भृकुटीमण्डपमा बन्दसत्र हुँदैछ । आइतबार उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनमा आज कार्यतालिका अनुसार बन्दसत्रमार्फत नीति र नेतृत्व सम्बन्धी छलफल गरिनेछ । महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार, बिहान १० बजेदेखि बन्दसत्र सुरु हुनेछ । सुरुमा महाधिवेशनको कार्यविधि तयार गर्ने कार्यक्रम रहेको छ । त्यसपछि […]

४ हजार १ सयले सुनको मूल्य बढ्दा चाँदीको मूल्य कति पुग्यो?

  काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ४ हजार एक सयले बढेको हो । आज छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार छापावाल सुन तोलामा दुई लाख ७० हजार ६०० कायम थियो । यस्तै, […]

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि कम्पनीले पुस १३ गतेदेखि आईपीओ खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ […]