नेप्सेमा सामान्य अंकको वृद्धि, ११ अर्ब ४४ करोडको कारोबार

काठमाडौं– साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएका ३०८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड माथिको सेयर कारोबार भएको छ । यसदिन सानिमा माई हाइड्रोको सबैभन्दा बढी ८९ करोड १ लाख रुपैयाँको सेयर […]

तोलामा ४०० ले बढ्यो सुनको मूल्य

१ असार, काठमाडौं । गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। आज बजार खुल्दा शुक्रबारको तुलनामा सुन तोलामा रु ४०० ले वृद्धि भएको छ भने चाँदीको मोल भने स्थिर छ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार ५०० कायम भएको छ भने एक […]

प्रदेश सरकारहरूले आज बजेट ल्याउँदै

१ असार, काठमाडौं । प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२—८३ को बजेट आइतबार ल्याउँदै छन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरूले आर्थिक वर्ष २०८२–८३को आय–व्यवको विवरणसहितको बजेट प्रस्तुत सम्बन्धित प्रदेशसभामा प्रस्तुत गर्दैछन् । केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० […]

आजका लागि विदेशी मुद्राको विनिमयदर

१ असार, काठमाडौं।  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

असारका लागि बैंकहरुको नयाँ ब्याजदर घोषणा, कसको कति ?

३१ जेठ, काठमाडौँ ।  बैंकहरुले असारमा लागू हुने नयाँ ब्याजदर घोषणा गरेका छन्। बैंकहरुले जेठ ३१ सूचना सार्वजनिक गर्दै असारका लागि ब्याजदर घोषणा गरेका हुन्। असारका लागि ६ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाएर कुमारी बैंकले ५.९१ बाट ५.७१ प्रतिशतमा, प्रभु बैंकले ६.६१ बाट ६.१० प्रतिशतमा, एभरेस्ट बैंकले ६.६४ बाट ६.५५ प्रतिशतमा झारेका […]

आजको लागि विदेशी मुद्राको विनिमय दर

३१ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

उच्च अदालतमा मुख्य चार न्यायाधीश नियुक्त

३० जेठ, काठमाडौं ।  न्याय परिषद्ले चार उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो । जसअनुसार राजेन्द्रप्रसाद भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश पदमा सिफारिस गरिएको छ। उनी हाल उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत छन् । लालबहादुर कुँवरलाई उच्च अदालत पाटनको मुख्य […]

एकैदिन तोलामा ४ हजार २ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च

३० जेठ, काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो । यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

३० जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]

३ महिनापछि सेयरबजारमा १२ अर्ब बढीको कारोबार

२९ जेठ, काठमाडौं ।  तीन महिनामा पहिलोपटक सेयर कारोबार रकमले १२ अर्ब नाघेको छ।  २०८१ फागुन २० गते २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर बिक्रीपछि १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँको कारोबार भएको थियो।  त्यसको तीन महिना लामो समयपछि आज बिहीबार १२ अर्बको सेयर खरिदबिक्री भएको हो। अघिल्ला […]