२४ माघ २०८२, शुक्रबार

मन्त्रिपरिषद्को बैठक बस्दै

८ मंसिर, काठमाडौं । 

मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ।  सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ।

Post Comment

छुटाउनुभयो कि ?