२६ भाद्र २०८२, बिहीबार

प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी

 

१७ वैशाख, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।  आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाउन लागिएको एकीकृत समाजवादीको प्रचार विभागले जनाएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित पदाधिकारी सहभागी हुने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment