२६ जेष्ठ २०८२, आईतवार

उपनिर्वाचन अपडेट : कञ्चनपुरमा एक घण्टामा २३० मत, चिसोले घटे मतदाता

 

१६ मंसिर,  कञ्चनपुर   । कञ्चनपुरको भीमदत्तनगरपालिका वडा नम्बर ६ मा अहिलेसम्म २३० जनाले मतदान गरेका छन । विहान ७ वजे देखि ८ वजे सम्म २३० मत खसेको छ । विहानिको समयमा चिसोका कारण मतदाताहरुको सहभागी अलि कम देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?