प्रधान सेनापति शर्मा चीन प्रस्थान
१० कार्तिक, काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज…
१० कार्तिक, काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आज…
८ कात्तिक, काठमाडौं । दसैँमा देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करिब ५…
प्रमोद सहनी / मकवानपुर हिन्दुहरुको महान चाड बडा दशैंको शनिबार बिहान फूलपातीकादिनमा धुमधामसंग फूलपाती भित्राइएको छ । सप्तमी अर्थात फूलपाती । यो तिथिको पनि विशेष महत्व छ । सप्तमीतिथिको दिन दशैंका लागि पूजा सामग्री स्वरुप फूलपाती आगमनमाप्रवेश गराउने गरिन्छ । फूलपातीको प्रचलन र महत्वबारे केही कथनप्रचलित छन् । घटस्थापनाको दिनदेखि नै दशैं सुरु भए पनि दशैंकोचहलपहल भने आज अर्थात फूलपातीदेखि सुरु हुन्छ । घर-घरमाफूलपाती भित्र्याएपछि दशैंको रौनक सुरु हुन्छ । शास्त्रिय विधीअनुसार शुभ साइतको प्रतिक मानेर फूलपाती भित्र्याइने गरिन्छ । विजया दशमी शनिबार सप्तमीको दिनमा धार्मिक तीर्थस्थल, मन्दिरक्षेत्रमा विधि पूर्वक देशभरीनै फुलपाती भित्राइएको हो । यसैक्रममा बागमती प्रदेशको राजधानी हेटौंडा १०–स्थितं गोरेक्षश्वरमन्दिरमा राखिएको जमरासहित शोभायात्रा नगर परिक्रमा गर्दैभुटनदेवी मन्दिरमा फूलपाती भित्राइएको छ । उक्त मन्दिरमा नेपाली सेनाको म्याउली बाजा, नेपाल प्रहरीको ब्याण्डबाजा, स्वर्गद्वारी महिला पञ्चेवाजा, झाक्री, सहित फूलपातीलेश्रृंगारीएको डोली शोभायात्राले नगर परिक्रमा गर्दै फूलपातीभित्राइएको भूटनदेवी मन्दिर व्यवस्थापन तथा धार्मिक पर्यटन विकाससमितीका अध्यक्ष राम मान श्रेष्ठले बताए । मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाई, बागमतीप्रदेशका डिआइजी किरण राणा, मकवानपुर प्रहरी प्रमुख एसपीसीताराम रिजाल, हेटौंडा उपमहानगर टोलविकास नगर समन्वयसमिति, टोलविकास वडा समन्वय समिति, टोलविकास समिति, धार्मिक एवं गैरसरकारी संस्थाका व्यक्तीत्व, राजनीतिक दलकाप्रतिनिधिहरु, धार्मिक व्यक्तीत्व लगायतको सहभागताी रहेको थियो । [video…
प्रमोद सहनी /मकवानपुर हिन्दु धर्मालम्बीहरुको महान चाड विजया दशमी अर्थात बडा दशैंको सुरुवात भएको छ…
२९ असोज, काठमाडौँ । कर्मचारी समायोजन ऐन विपरीत फाजिलमा राखिएका वनका कर्मचारीलाई सरकारले प्रदेशमै समायोजन…
२९ असोज, काठमाडौं । दशैँतिहार तथा छठ पर्वमा सर्वसाधारणको सुरक्षामा देशभर ५० हजार प्रहरी खटिएका…
२९ असोज, काठमाडौं । दशैं तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट…
२८ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि…
२८ असोज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को सिनेट बैठकले नर्स र पारामेडिक्सका गरी…