१० जेष्ठ २०८२, शुक्रबार

शिक्षा समितिको बैठक सुरू

 

७ जेठ, काठमाडौं ।

संसद्को शिक्षा समिति बैठक सुरू  भएको छ । बुधबार दिउँसो सुरु भएको बैठकमा शिक्षा उपसमितिले पेश गरेको विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा छलफल हुनेछ । बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने र त्यसपछि दफावार छलफल हुनेछ । बैठकमा शिक्षा तथा प्रविधिमन्त्री रघुजी पन्त समेत सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment