२४ बैशाख २०८२, बुधबार

रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

१० असोज, काठमाडौँ । रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्दै।

संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे बस्ने पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

काठमाडौंको चमतीस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकमा राष्ट्रपतिबाट विभिन्न कैदीलाई दिइएको आममाफीबारे छलफल गरिने उनले बताए । जिल्लामा गएका पार्टीका नेताहरूबाट विभिन्न विषयमा समीक्षाका लागि बैठक बोलाइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?