रक्षामन्त्री राई र जापानी राजदूत तोरुबीच भेटवार्ता
१३ चैत, काठमाडौं ।
रक्षामन्त्री मानवीर राई र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच शिष्टाचार भेटवार्ता भएको छ। मन्त्री राई र राजदूत तोरुबीच बुधबार (आज) सिंहदरबारस्थित मन्त्रालयमै भेटवार्ता भएको हो। उनीहरूबीच दुईदेशीय अन्तरसम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment