माग पूरा भएपछी कार्की ले तोडे आमरण अनशण
२६ भदौ ,कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन तोडिएको छ । उनले उठाएका माग पूरा गर्न कोसी सरकार तयार भएपछि विराटनगर–६ निवासी निर्मला शर्माका ४२ दिनको शिशुको हातबाट पानी खाइ कार्कीले अनशन तोडेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment