मस्कोमा भएको बम विस्फोटमा रुसी जनरलसहित दुई जनाको मृत्यु
२ पुस, काठमाडौं । रुसको राजधानी मस्कोमा भएको बम विस्फोटमा रुसी सेनाका एक जनरलको मृत्यु भएको छ । घटना मंगलबार भएको बीबीसीले जनाएको छ । रुसको अनुसन्धान समितिले विस्फोटमा मारिएका सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ न्यूक्लियर बायोलोजिकल केमिकल डिफेन्स फोर्समा तैनाथ थिए ।
स्कुटरमा लुकाइएको यन्त्र विस्फोट हुँदा यो घटना भएको हो । यस घटनामा किरिलोभका एक सहायकको पनि मृत्यु भएको अनुसन्धान समितिले जनाएको छ । स्कुटरमा लुकाइएको यन्त्र विस्फोट हुँदा यो घटना भएको हो । यस घटनामा किरिलोभका एक सहायकको पनि मृत्यु भएको अनुसन्धान समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment