२४ बैशाख २०८२, बुधबार

बैंकक उडिन् विद्या भण्डारी, विदाइमा विमानस्थल पुगे एमाले नेता

 

५ फागुन, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज बैंकक प्रस्थान गरेकी छन् । निजी भ्रमणका लागि उनी विमानस्थल पुगेकी हुन् । उनलाई विमानस्थलमा एमाले नेताहरूले विदाइ गरेका थिए ।

भण्डारीलाई विदाइ गर्न स्थायी समिति सदस्य भानुभक्त ढकाल, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, एमाले कार्यालय सचिव डा. भीष्मराज अधिकारीलगायत एमाले नेताहरू विमानस्थल पुगेका थिए । त्यस्तै अनेरास्ववियुका अध्यक्ष समिक बडाल पनि उनलाई विदाइ गर्न विमानस्थल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?