१० जेष्ठ २०८२, शुक्रबार

बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ

 

२५ साउन, काठमाडौँ । प्रहरीले बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका एकजना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुब्बा घले छन् ।  उनलाई कालीमाटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । आरोपीले महिलालाई बलात्कार गरेको आरोप छ । उनी विभागमा करारमा कार्यरत रहेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment