पोखरा महानगरका इन्जिनियर डेढ लाख घुससहित पक्राउ
२९ चैत, पोखरा । पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर घुससहित पक्राउ गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले महानगरका सब इन्जिनियर उषाकिरण रोकायालाई आयोगले घुससहित पक्राउ गरेको हो । उनलाई बुधबार साँझ १ लाख ८३ हजार रुपैँया घुससहित पक्राउ गरिएको आयोगको पोखरा कार्यालय प्रमुख सहसचिव अस्मान तामाङले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment