निलम्बित प्रहरी इन्स्पेक्टर शाही ५ लाख धरौटीमा रिहा
८ पुस, आपराधिक लाभको मुद्दामा मुछिएकी निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही ५ लाख धरौटीमा छुटेकी छिन् । ललितपुर जिल्ला अदालतकी न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई सोमबार धरौटीमा छाड्न आदेश गरेको अदालतका सूचना अधिकारी रामसजीवन
महतोले लोकान्तरलाई जानकारी दिए ।उनका अअनुसार प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार निवेदन लिएर ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । आइतबार बयान नसकिएपछि उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको थुनामा पठाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment