देउवाले कांग्रेसका शीर्ष नेताहरूलाई बोलाए छलफलमा
८ जेठ, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका छन्। देउवाले आफ्नै निवास बुढानीलकण्ठमा ४ बजे बैठक बस्ने गरी पार्टीका नेताहरूलाई बोलाएका हुन् ।
को प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारको समीक्षा, पार्टीको गतिविधिबारे छलफल हुने छ । देउवाले आजै महामन्त्री गगन थापासँग पनि छलफल गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment