२३ बैशाख २०८२, मंगलवार

क्रिकेटर सन्दीप लामिछानेको सल्यक्रिया

 

१० माघ,  काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको सल्यक्रिया भएको छ ।  बुधबार काठमाडौंस्थित सिल्भरलाइन हस्पिटलमा बुधबार हर्नियाको सफल सल्यक्रिया भएको हो ।

अस्पतालका प्रबन्धक डाक्टर अभिषेकराज सिंहले सन्दीपको शल्यक्रिया सफल भएको जनाएका हुन् ‌। सन्दीपले हालै सम्पन्न जय ट्रफी इलाइट कपमा वाग्मती प्रदेशको कप्तानी सम्हालेका थिए । उनी पछिल्लो समय राष्ट्रिय क्रिकेटका नियमित सदस्य रहँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?