काठमाडौंको टोखामा एक पुरुष मृ*त भेटिए
८ जेठ, काठमाडौं ।
काठमाडौंको टोखामा एक जना पुरुष मृत भेटिएका छन् । बिहीबार टोखा नगरपालिका-२, चण्डेश्वरीमा उदयपुरका ४६ वर्षीय लालबहादुर राई मृत भेटिएका हुन् । राई आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment