२४ बैशाख २०८२, बुधबार

एनपीएलमा शिखर धवनको अर्धशतक

 

१९ मंसिर,  काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को बुधबार भएको पहिलो खेलमा कर्णालीका ओपनर शिखर धवनले काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

उनले ४३ बलमा ३ चौका र ३ छक्का सहित अर्धशतक प्रहार गरे। एनपीएलमा अर्धशतक प्रहार गर्ने उनी छैटौं ब्याटर हुन्। यस लाहिरु मिलान्था, मार्टिन गप्टिल, अनिल शाह, दिपेन्द्र सिंह ऐरी र रवि बोपाराले अर्धशतक प्रहार गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?